धरानः धरानलगायत सुनसरीभर खसी-बोकाको मासुुको मूल्य तोकिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले खसी-बोकाको मासुको खुद्रा मूल्य प्रतिकेजी अधिकतम १ हजार १०० रुपैयाँ तोकेको छ। खसी-बोकाको मासुको मूल्य अचानक बढेको भन्दै उपभोक्ताबाट उजुरी तथा गुनासो...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend