Hamro Koshi Aawaj

मंगलबार, चैत्र ६ २०८०

हाम्रो कोशी आवाज / कोशी आवाज

Advertisment

SKIP THIS
कोशी प्रदेश

-अर्जुन आचार्य विराटनगर । कोशी प्रदेशमा फागुन यता भएको आगलागीको घटना अचाक्ली बढेको छ । आगलागीका कारण सयौँ मानिस घरबार विहीन बनेका छन् भने करोडौँको क्षति भएको छ । तर,...

  • १२ घण्टा अगाडी
  • ५ मिनेट पाठ

धरानः संखुवासभाको सभापोखरी गाउँपालिका–२ ज्यामिरेमा खुकुरी प्रहरबाट एकजनाको मृत्यु भएको छ । स्थानीय विक्रम राईको घरमा धामी राखेको ठाउँमा गएका स्थानीय २९ वर्षीय रविन चाम्लिङ राई र २६ वर्षीय सहनसिंह...

  • २ दिन अगाडी
  • १ मिनेट पाठ

भोजपुर: गत चैत १ गते उदयपुरको बेलका नगरपालिका–७ मेनामैनीमा बोलेर दुर्घटनामा परी मृत्यु भएका ८ जनामध्ये ७ जना भोजपुर हतुवागढीकै थिए । दुर्घटना पछि ठुलो शोक परेको भन्दै पालिकाले...

  • २ दिन अगाडी
  • २ मिनेट पाठ

धरानः नन्दहरुसँग भेटघाट र घुमघामका लागि भोजपुरको हतुवागढी गाउँपालिका–५ की कुलबुङ राई आफ्ना श्रीमान् किसन राईसँगै फागुन २३ गते इटहरी झरेकी थिइन् । रमाइलो भेटघाट र घुमघाम सकेपछि बिहीबार इटहरीबाट...

  • ४ दिन अगाडी
  • ७ मिनेट पाठ

संखुवासभाः संखुवासभाको खाँदवारी नगरपालिका–११ घर भई खाँदबारी नगरपालिका–७ मा बस्दै आएका ३१ वर्षीय मंसिरे शेर्पालाई बिनाकुमारी राईको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सिलिचोङ गाउँपालिका–२ घर भई लिभिङ...

  • १ हप्ता अगाडी
  • १ मिनेट पाठ

माेरङ: प्रदेश वन नियमावली स्वीकृत भएसँगै कोशी प्रदेशको वन पैदावार संकलनमा देखिएको समस्या समाधान हुने भएको छ। कोशी प्रदेश सरकारको आईतवार बसेको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत गरेसँगै प्रदेशमा काठ दाउरा...

  • १ हप्ता अगाडी
  • ३ मिनेट पाठ

विराटनगरः मोरङको पथरीशनिश्चरे-७ लामाटोलीस्थित शौचालय गएकी १५ वर्षीया किशोरी ज्ञानमति थुलुङ राईको हत्याका आरोपी पक्राउ परेका छन् । मोरङ ग्रामथान गाउँपालिका घर भई बाराको जितपुर सिमरा उपमहानगरपालिका बस्ने ३८ वर्षीय...

  • २ हप्ता अगाडी
  • ३ मिनेट पाठ

मोरङ– कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलगायत कोशी क्षेत्रमा यस वर्ष चराको सङ्ख्या घटेको छ। चराको गुणस्तरीय बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेतीबालीमा बढ्दो विषादिको प्रयोग र मानवीय क्रियाकलापले...

  • २ हप्ता अगाडी
  • ४ मिनेट पाठ

विराटनगर: मोरङको पथरीशनिश्चरेमा एक किशोरीको हत्या भएको छ। प्रहरीका अनुसार उनको सोमबार राति हत्या भएको हो। पथरीशनिश्चरे नगरपालिका-७ स्थित लामा टोलमा बस्दै आएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या...

  • २ हप्ता अगाडी
  • १ मिनेट पाठ

-अर्जुन आचार्य विराटनगर: पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा नेपाली टोली पराजित बन्यो । तर, यो प्रतियोगितामा नेपाली महिला फुटबलरहरूले विश्वको ध्यान खिचे । नेपालकी चर्चित फुटबलर सावित्रा...

  • २ हप्ता अगाडी
  • ५ मिनेट पाठ

ताप्लेजुङ: नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङले प्रख्यात नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई नागरिक अभिनन्दन गरेको छ । आँखाको हेरचाह र मानवीय सेवामा विशेष योगदान पुर्‍याएको भन्दै उनलाई नागरिक अभिनन्दनसहित...

  • २ हप्ता अगाडी
  • २ मिनेट पाठ

मोरङः बेलबारीमा टिपर, बस र बोलेरो ठोक्किँदा तीनजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–१ र ३ को सीमानामा पर्ने सडकमा तीन...

  • ३ हप्ता अगाडी
  • २ मिनेट पाठ

इलाम । माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको बिहान पानी बोक्दैमा बित्छ । रक्से बजारमा रहेको सानो होटल सञ्चालनका लागि पानी लिन उनलाई हरेक बिहान डेढ घण्टाभन्दा बढी समय...

  • ३ हप्ता अगाडी
  • ४ मिनेट पाठ

इटहरी । सडक मार्गका हिसाबले हेर्ने हो भने इटहरी कोसी प्रदेशको केन्द्र हो । इटहरी हुँदै सवारीका साधनहरू पूर्व पश्चिम र उत्तर दक्षिण जान्छन् । २०३० साल तिर पूर्व पश्चिम...

  • ३ हप्ता अगाडी
  • ६ मिनेट पाठ

ताप्लेजुङः कालो सुनले परिचत अलैँचीको मूल्य बढेपछि यहाँका किसान उत्साही भएका छन् । गत वर्ष प्रतिमन रु २६ हजारदेखि ३२ हजारसम्म अलैँची बिक्री गरेका किसानले यसवर्ष प्रतिमन रु ८०...

  • ३ हप्ता अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2024 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend