सुनको भाउमा भारी गिरावट


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ मंसिर ७

धरानः नेपाली बजारमा सुनको मूल्यमा आज भारी गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९३ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा १६ सयले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ८ सय रहेको छ । सोमबार सुनको मूल्य तोलामा दुई सयले बढेको थियो ।
त्यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १२७० मा कारोबार भएकोमा आज घटेर चाँदीको मूल्य प्रतितोला १२५५ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप