धरानमा देउसीको रमझम

(४० तस्वीर र भिडियो)


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ कार्तिक २०

धरानः तिहार उज्यालो चाड । झिलिमिली बत्तीको चाड । तिहारका पाँच दिनमध्ये गोवद्र्धन पूजाका दिन देउसी खेल्ने प्रचलन रहेको छ । धरानमा धेरैजनाले देउसी खेलेर रमाइलो गरे । धरानका पत्रकारहरु र ‘पब्लिक स्पिकर’का विजेता रमेश प्रसाईंले पनि देउसी खेलेर रमाइलो गरे । धरानका विभिन्न ठाउँमा देउसीको रमझम यस्तो देखियो ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप