नाबालकको पोखरीमा डुबेर मृत्यु


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ असोज २४

विराटनगरः सुनवर्षी नगरपालिका ९ डायनियाका श्यामप्रसाद सिंहको ३ वर्षीय छोरा अजितसिंह पोखरीमा डुबेर मृत्यु भएको छ ।
आफ्नै आमासँग पोखरीमा गएका बालक आमा लुगा धुइरहेकोमा खेल्ने क्रममा अचानक पोखरीमा डुबी घाइते भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । घटनाको बारेमा इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप