धरानमा विद्यार्थीले लगाए खोप

१८ वर्ष पुगेका कलेजका साढे ५ हजार बढी छात्रछात्राले लगाए जापानिज खोप (२१ तस्वीर)


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ भदौ २६

धरानः धरानका कलेजमा अध्ययनरत विद्यार्थीले खोप लगाएका छन् । १८ वर्ष पूरा भएका छात्रछात्राले जापानिज (एस्ट्राजेन) खोप लगाएका हुन् ।
कक्षा–१२ र माथिका परीक्षार्थी विद्यार्थीले खोप लगाएका हुन् । परीक्षामा सहभागी हुने विद्यार्थीले खोप लगाएका हुन् । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले भदौ २५ र २६ गते खोप लगाइएको हो । शुक्रबार विभिन्न ९ वटा खोप केन्द्रमा २ हजार ८ सय ४२ जनालाई खोप लगाइयो भने शनिबार विभिन्न ९ वटा खोप केन्द्रमा २ हजार ९ सय ३८ जनालाई खोप लगाएका छन् ।
तस्वीरमा युएन, नवोदय कलेज र नाष्ट कलेजका विद्यार्थी युएन, नवोदय खोप केन्द्रमा खोप लगाउँदै । तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप