धरानमा १७ वर्षीय संक्रमित किशोरको मृत्यु


  • हाम्रो कोशी आवाज.com
  • २०७८ साउन ६

धरानः धरानमा १७ वर्षीय संक्रमित किशोरको मृत्यु भएको छ । गढी–१७ सुनसरीका १७ वर्षीय संक्रमित किशोरको पनि मृत्यु भएको हो ।
गत साउन ६ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत असार ६ गते नै अस्पताल भर्ना भएका थिए ।
बुधबार ५ः१० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप