धरानकी ४० वर्षीया महिलाको मृत्यु


  • हाम्रो कोशी आवाज.com
  • २०७८ साउन ६

धरानः धरानमा ४० वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ ।
धरान–१५ की संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत असार ३० गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत असार ३१ गते नै अस्पताल भर्ना भएका थिइन् ।
बुधबार ८ः५० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए ।

 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप