सुनसरीमा मोटरसाइकल चोर्ने सार्वजनिक


  • हाम्रो कोशी आवाज.com
  • २०७८ साउन ४

सुनसरीः सुनसरीको बर्जुगाँपालिका–२ बाट चोरीको मोटरसाइकलसहित चोरीमा संग्लग्न एकजना पक्राउ परेका छन् ।
आइतबार अपराह्न पौने ६ बजे बर्जु गाउँपालिका–३ नहरचोक हटियालाइनबाट को४प ४६४८ नम्बरको मोटरसाइकल हराएको भनी खबर प्राप्त भएसँगै तत्काल खोजतलासमा खटिएको इलाका प्रहरी कार्यालय सीतागञ्जको टोलीले चोरी भएको मोटरसाइकलसहित चोरीमा संग्लग्न देवानगञ्ज–५ का ४० वर्षीय वीरेन्द्र रामलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप