Hamro Koshi Aawaj

मंगलबार, चैत्र ६ २०८०

हाम्रो कोशी आवाज / कोशी आवाज

Advertisment

SKIP THIS

दिल्ली जान लागेका नेता खनाललाई भेट्न ईश्वर पोख्रेल नर्भिकमा

हाम्रो कोशी आवाज
असार २ २०७८, बुधबार
दिल्ली जान लागेका नेता खनाललाई भेट्न ईश्वर पोख्रेल नर्भिकमा

धरानः स्वास्थ्यमा थप समस्या आएपछि उपचारका लागि दिल्ली जान लागेका नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई भेट्नका लागि एमालेका नेता ईश्वर पोख्रेल काठमाडौंको नर्भिक अस्पताल पुगेका छन् ।
भेटमा नेता खनालले पोखरेललाई पार्टी एकताका लागि सकेको भूमिका खेल्नका लागि आग्रह गरेको बताइएको छ ।
नेता पोखरेलले खनालको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
झलनाथ खनाललाई आज नै दिल्लीको एपोलो अस्पतालमा उपचारका लागि लगिँदैछ ।

प्रकाशित मिति: असार २ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2024 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend