धरानमा आजै सुनसरीका ७१ वर्षीय संक्रमितको मृत्यु


  • हाम्रो कोशी आवाज.com
  • २०७८ वैशाख २९

धरानः धरानमा ७१ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ ।
गढी–६ सुनसरीका संक्रमितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत २८ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी उच्च रक्तचापलगायतको समस्याबाट पनि पीडित थिए ।
उनी गत २८ गते नै अस्पताल भर्ना भएका थिए । बुधबार ४ः१५ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप