‘डन’ सार्वजनिक (भिडिओ)


  • हाम्रो कोशी आवाज
  • २०७८ वैशाख ३

धरानः सशान कँडेल र विनय कार्कीको स्वर रहेको गीत ‘डन’ को भिडियो सार्वजनिक भएको छ । गीतमा महेश ज्ञवालीको शब्द र संगीत छ ।
राजु कानको निर्देशन रहेको भिडियोमा राजु कान, देव नेपाली, प्रतिभा महर्जन र हिलारी रावलको अभिनय छ । अष्ट्रेलियामै छायांकन गरिएको भिडियोमा कृष्ण सुवेदीको सिनेमाटोग्राफी, विकास दाहालको सम्पादन छ ।
एबीसी ग्लोबल एजुकेसन कन्सल्टेन्सीको सहयोग गरेको भिडियो ब्ल्याक आइ क्रिएसनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप