काठको मुढाले किचेर पाख्रीबासका युवाको मृत्यु


  • हाम्रो कोशी आवाज
  • २०७७ चैत २४

भोजपुरः भोजपुर भोजपुर नगरपालिका ४ मान्द्रेस्थितमा काठ सम्बन्धी काम गर्ने मजदुरको काठको मुढाले किचेर मृत्यु भएको छ ।
बिहान ८ बजे धनकुटा पाख्रिवास–३ मुवाखोला का २२ वर्षीय निरबहादुर मगरको काठको मुढा पल्टाउने क्रममा सोही मुढाले थिचेर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल धनकुटा पुरयाउनासाथ दिउँसो पौने १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप