लागूऔषधसहित युवा समातिए


  • हाम्रो कोशी आवाज
  • २०७७ फागुन ९

विराटनगरः मोरङ सुन्दरहरैंचा नगरपालिका–५ खोक्सीका २८ वर्षीय विकास चौधरी लागूऔषध सहित पक्राउ परेका छन् । उनलाई लुपिजेसिक ४ एम्पुल, फेनारगन ४ एम्पुल, फेनारामाईन ४ एम्पुल, डाजोल्याप ४ एम्पुलसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप