धरान-१७ को सम्यक स्कुललाई १० थान कम्प्युटर सहयोग

१५ जना बालबबालिकाद्वारा अक्षरराम्भ


  • हाम्रो कोशी आवाज
  • २०७७ फागुन ४

धरानः धरान–१७ स्थित श्री सम्यक शिक्षा आधारभूत विद्यालयमा सरस्वती पूजाको अवसरमा १५ जना बालबालिकाहरुले अक्षरराम्भ गरेको छन् ।
सो कार्यक्रममा हिमालयन बैंक लिमिटेड धरान शाखाले विद्यालयको कम्प्युटर शिक्षाको लागि भनेर सात थान कम्प्युटर डेस्क सहयोग उपलब्ध गरेको थियो भने प्राइम भिजन इन्टिस्युट एण्ड होटल मेनेजमेन्ट धरान ९ ले माघ १९, २० र २१ गते तीनदिन गरेको फुड फिस्टिबलबाट उठेको रकमबाट तीन थान कम्प्युटर सहयोग उपलब्ध गरेको छ । धरान राउण्ड टेबलको आर्थिक सहयोगमा विद्यालयमा अक्षरराम्भ कार्यक्रम सञ्चालन गरेको थियो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप