तस्वीरमा ‘मायाको संसार’


  • हाम्रो कोशी आवाज
  • २०७७ फागुन २

आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसकको दिन । यो दिवस नेपालमा पनि लोकप्रिय बन्दै गएको छ । आजको दिन विशेषतः युवापुस्ता रमाउने हुन् । प्रेमी-प्रेमिकाले मात्रै होइन अहिले अधिकांशले माया साटेर यो पर्व मनाउने गरेका छन् । यो पर्वमा प्रेमी–प्रेमिकाले मात्रै होइन, सामाजिक सञ्जालभरी श्रीमानले श्रीमतीलाई, विद्यार्थीले विद्यार्थीलाई माया गरेको पनि देखियो । छोराछोरीले आमाबुबा, आमाबुबाले छोराछोरीप्रति पनि प्रगाढ स्नेह र माया देखाएको तस्वीर देखियो । कतिले व्यक्तिगतरुपमै पनि ‘लभ साइन’ मा पनि तस्वीर खिचाएर देखाए ।
हेरौं धरानका केही तस्वीरः
तस्वीरः हाम्रो कोशी आवाज र सामाजिक सञ्जाल

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप