
आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसकको दिन । यो दिवस नेपालमा पनि लोकप्रिय बन्दै गएको छ । आजको दिन विशेषतः युवापुस्ता रमाउने हुन् । प्रेमी-प्रेमिकाले मात्रै होइन अहिले अधिकांशले माया साटेर यो पर्व मनाउने गरेका छन् । यो पर्वमा प्रेमी–प्रेमिकाले मात्रै होइन, सामाजिक सञ्जालभरी श्रीमानले श्रीमतीलाई, विद्यार्थीले विद्यार्थीलाई माया गरेको पनि देखियो । छोराछोरीले आमाबुबा, आमाबुबाले छोराछोरीप्रति पनि प्रगाढ स्नेह र माया देखाएको तस्वीर देखियो । कतिले व्यक्तिगतरुपमै पनि ‘लभ साइन’ मा पनि तस्वीर खिचाएर देखाए ।
हेरौं धरानका केही तस्वीरः
तस्वीरः हाम्रो कोशी आवाज र सामाजिक सञ्जाल