एकपल्ले तराजु अर्थात् ‘तुलो’


  • हाम्रो कोशी आवाज
  • २०७७ पुष २६

जोखौं सुन्तलाः धनकुटाको शहिदभूमि गाउँपालिका छिन्ताङमा अवस्थित जल्लापादेवी देउराली थान मन्दिरको मूलगेट बाहिर एकपल्ले तराजुले सुन्तला तौलिँदै एक युवती । उनका अनुसार यो तराजु एक केजी, आधा केजी र पावासम्म मात्र तौल्न सकिने हिसाबले तयार गरिएको हुन्छ । परम्परागतरुपमा चलनचल्तीमा ल्याइएको यो तराजुलाई गाउँघरको भाषामा ‘तुलो’ भन्ने गरिएको छ ।
तस्वीरः लक्ष्मण थापा

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप