दयाहाङ राईको ‘आउन माया’


  • हाम्रो कोशी आवाज
  • २०७७ कार्तिक २२

धरानः दयाहाङ राई र बिमला खजुमको अभिनय रहेको गीत ‘आउन माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायिका मेलिना राई र गायक सुमन राईको स्वर रहेको गीतमा हरि लम्सालको शब्द छ । किरन चाम्लिङ राईको निर्देशन रहेको गीतको भिडियोमा अनिल रानाको सम्पादन रहेको छ । भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप