टिभी हेरेर बसिरहेकी बालिकाको लडेर मृत्यु


  • हाम्रो कोशी आवाज
  • २०७७ जेठ २९

सुनसरीः सुनसरी कोशी गाउँपालिका–३ स्थितमा बस्ने १६ वर्षीया अन्जिता उरावको लडेर मृत्यु भएको छ ।
आफ्नै घरमा खाटमा बसी टिभी हेरिरहेको अवस्थामा अचानक खाटबाट लडी बेहोस भएकोमा उपचारार्थ लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा कानुनी कारबाही भइरहेको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप